नेपालमै पहिलोपटक हाइड्रोपावर विषयमा पढाई हुँदै(भिडिओसहित)
काठमाण्डौ। नेपालमै पहिलोपटक हाइड्रोपावर विषयमा पढाई हुने भएको छ ।
ईप्पान र शेषकान्त फाउण्डेसनको संयोजनमा खुलेको नेपाल हाइड्रोपावर एकेडेमीमा हाइड्रोपावर विषयमा ३ महिने पढाइ सुरु हुने भएको हो ।
नेपाल हाइड्रोपावर एकेडेमीका कार्यक्रम व्यवस्थापक मानस घिमिरेका अनुसार एकेडेमी यही आर्थिक वर्षको अन्ततिर हाइड्रोपावर विषयमा पढाई सुरु गर्न लागिएको जानकारी दिए । ८० प्रतिशत...